सम्पर्क

बबई खबरले सुरु गरेको ‘निगरानी’यस्तो फिचर हो जुनमा तपाई प्रत्यक्ष रुपमा सहभागी भएर नागरिक पत्रकारिताको अभ्यास गर्न सक्नुहुन्छ । यसको मतलब तपाइको वरपर घटेका घटनाहरु समाचारको माध्यमबाट सिधै हामीलाई पठाउन सक्नुहुन्छ । कुनै पनि व्यवसाय, सरकारी वा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, वित्तिय क्षेत्र, वैदेशिक व्यवसाय लगायत कुनै पनि क्षेत्रमा ठगी, कालोबजारी, भ्रष्टाचार, अन्याय–अत्याचार जस्ता अमानवीय तथा अनैतिक हर्कत भएका छन् भने पनि हामीलाई तुरुन्त सुचना दिन सक्नुहुन्छ । हामी त्यस्ता घटनाको सत्य–तथ्य पुष्टि गरी प्रमाणसहित समाचार बनाएर सम्प्रेषण गर्नेछौँ । तर तपाई ढुक्क हुनुस की तपाइको गोपनीयताको हक सुरक्षित राख्नेछौँ ।
सम्पर्कका लागि-9857845045,9844935154,9847661231 

नाम


ईमेल अनिवार्य


लेख लेख्नुहाेस  अनिवार्य




तर तपाई ढुक्क हुनुस की तपाइको 
गोपनीयताको हक सुरक्षित राख्नेछौँ ।

बबई खबर डट कम 
परिवार