सुनको भाउ आज सामान्य घट्यो

  काठमाण्डौ, असोज २५ । सुनको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  


SHARE THIS