शङ्कर पोखरेल पुन : मुख्यमन्त्री नियुक्त

 लुम्बिनी, बैशाख १९ । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा ज्ञटड को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।  




SHARE THIS