स्याङ्जामा एकसाता निषेधाज्ञा

स्याङ्जा, बैशाख १९ । स्याङ्जामा एकसाता निषेधाज्ञा जारी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।



SHARE THIS