आज पनि ६ सयले ओरालो सुनको मुल्य

 दाङ, बैशाख १७ । आज बिहिबार  नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । बुधबार  प्रतितोला  ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय ९०मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ५० रहेको छ  । चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ५  रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ९५  रुपैयाँले कारोबार हुने छ । 


SHARE THIS