भारत सँगको सिमा नाका सिल

 दाङ, बैशाख १४ । बङ्गलादेशले भारत सँगको सीमा नाका सिल गरेको छ । भारतमा कोरोना बढ्दै गए पछि बङ्गलादेशले यस्तो कदम चालेको छ । 

बङ्गलादेशले आज (मंगलबार) बिहान देखी १४ दिनका लागी भारत बाट बंगलादेश प्रवेशमा निशेध  गरेको  हो । यस अघि गत १४ अप्रिलमा बङ्गलादेशले भारत सँगको हवाई सम्पर्क बन्द गरेको थियो ।


SHARE THIS