सैनिक मुख्यालयभित्र आगलागी

 

काठमाडौं, चैत्र ५ । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ। 

क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। 

आगलागीबाट खासै क्षति नभएकाे उनले बताए। 


SHARE THIS