मूल पार्टी हाम्रै हो, अन्योलमा रहेकालाई कठैबरा भन्न सकिन्छ : ओली


काठमाडौं, माघ २३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटीअघिको स्थान छानेको बताएका छन् । आज राजधानीमा आयोजित सभामा बोल्दै उनले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको बताए । 

सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए ।

मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे । उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए ।


SHARE THIS