प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक जारी

 

काठमाडाैं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सोमबार बिहान बसेको छ ।  बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो।

बैठकमा समसामयिक विषयसँगै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेको हो।  

सर्वाेच्च आदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल समूहले  छलफललाई तीव्र पारेको छ। 


SHARE THIS