Top-Story समाचार ‘प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । SHARE THIS