महिलामाथिका हिंसाका घटनाको विरोध गर्दै मार्चपासु

  काठमाण्डौ, माघ ३० । महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेको छ ।

दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दोलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेको हो । मार्चपासमा कालो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएको छ ।  



SHARE THIS