नेपालमा हालसम्म १ लाख ४५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

 

दाङ, माघ २१ । नेपालमा बुधबारसम्म कुल १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आजसम्म सो संख्यामा कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति यस्तो छ

मन्त्रालयका अनुसार अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।


SHARE THIS