Top-Story ताजा समाचार रुपन्देहीमा ८० वर्षीय संक्रमित वृद्धको मृत्यु काठमाडौं, माघ २ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिहिबार राति सवा ९ बजे मृत्यु भएको हो।अस्पतालका अनुसार मृतक पुस २६ गते भर्ना भएका थिए। SHARE THIS