घोराहीको स्थापना दिवसका अवसरमा राजमार्ग अनलाईनका सम्पादक जीएमसहित ३ पत्रकार सम्मानित

 

घाेराही, माघ १५ । घोराही उपमहानगरपालिकाले आज नगरको ४३ औँ स्थापना दिवसका अवसरमा राजमार्ग अनलाईनका प्रबन्धक/सम्पादक दीपक जीएमसहित ३ पत्रकार सम्मानित भएका छन् ।

नगरबासीलाई सूसुचति गराउने काममा नकिै क्रयिाशलि भुमकिा नर्विाह गरेकोमा अनलाईन पत्रकारितातर्फ राजमार्ग अनलाईनका प्रबन्धक/सम्पादक दीपक जीएमलाई सम्मान गरिएको हो ।

यस्तै पत्रकारिताका माध्ययमबाट नगरबासीलाई सहि सुचना र जानकारी प्रदान गरेको भन्दै छापा तथा रेडियो मध्यपश्चिमकर्मी रञ्जिता शर्मा र जनक नेपालीलाई सम्मान गरिएको हो । सम्मान पत्र तथा पुरुकारले सम्मान गरिएको हो ।


SHARE THIS