नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, साधारण लेखपढ गर्न सक्नेलाई समेत अवसर [हेर्नुहोस् सूचना]

 

नेपाली सेनाले २ सय ९४ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

मंगलवार सेनाले सूचना निकाली दरखास्त आह्वान गरेको हो । 

सेनामा पुजारीदेखि कुचिकारसम्मलाई अवसर छ । 

साधारण लेखपढ गर्न सक्नेलाई समेत रोजगारको अवसर रहेको सेनाले बताएको छ ।



SHARE THIS