Top-Story ताजा समाचार नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, साधारण लेखपढ गर्न सक्नेलाई समेत अवसर [हेर्नुहोस् सूचना] नेपाली सेनाले २ सय ९४ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मंगलवार सेनाले सूचना निकाली दरखास्त आह्वान गरेको हो । सेनामा पुजारीदेखि कुचिकारसम्मलाई अवसर छ । साधारण लेखपढ गर्न सक्नेलाई समेत रोजगारको अवसर रहेको सेनाले बताएको छ । SHARE THIS