माघे संक्रान्तिमा लुम्बिनी प्रदेशमा २ दिन सार्वजनिक बिदा

दाङ, पुस २६  लुम्बिीनी प्रदेश सरकारले माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिष्दको गत बैशाख १० गतेको निर्णय अनुसार लुम्बिीनी प्रदशेमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

सार्वजनिक एबं माघी पर्वको अवसरमा सरकारले माघ १ र २ गते बिदा दिने निर्णय गरेको प्रबत्ता माधबराज मरासीनीले जानकारी दिनुभयो ।


SHARE THIS