हापुरेमा महिला रोग विशेषज्ञ डाक्टर आउने


दाङ, पुस २४ । पश्चिम दाङको हापुरेमा रहेको माता मनकामना पोलिक्लिनिक प्रा.लि. मा यहिं पुसको २५ गते बरिष्ट प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा आउनुहुने भएको छ ।

प्रत्येक शनिबार विभिन्न रोग सम्बन्धि डाक्टरहरु आउने क्रममा यस शनिबार प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर आउनुहुने माता मनकामना पोलिक्लिनिकले जानकारी दिएको छ ।

साथै माता मनकामना पोलिक्लिनिकले विशेषज्ञ सेवाको लाभ लिनहुन सबैमा अनुरोध समेत गरेको छ ।

 


SHARE THIS