कोरोना सङ्क्रमणबाट थप २१ जनाको मृत्यु : मृतकको संख्या १५२९ पुग्यो

काठमाडौं मंसिर १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।


SHARE THIS