अमेरिकाले नेपाललाई दियो १०० भेन्टिलेटर

 

काठमाडौं, कार्तिक २८ । अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।


SHARE THIS