सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने

काठमाडौं, मंसिर १ । सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने भएको छ । दीपावली र किजा पूजाका कारण मंसिर २ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ । 

अदालत बन्द रहने यसअवधिमा भाइटीकाको दिनमा बाहेक अरु दिनमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भने  बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।


SHARE THIS