प्रधानमन्‍त्री ओलीलाई बहिनी कौशल्याले लगाइदिइन् भाइटीका

काठमाडौं, मंसिर १ । प्रधानमन्‍त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाबाट भाइटीका ग्रहण गरेका छन् । 

प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा दाजु भाउजूलाई बहिनी कौशल्याले टीका लगाइदिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

आफूले टीका ग्रहण गरिसकेपछि प्रधानमन्‍त्री ओलीले बहिनी कौशल्यालाई पनि टीका लगाइदिएका थिए । 




SHARE THIS