मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । 

करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती मन्त्रीको भनाइ छ । उनका अनुसार अहिले लकडाउनको कुनै सम्भावना छैन ।


SHARE THIS