पार्टी जोगाउन ओलीसँग पटक पटक आग्रह गरेको छु, फेरि गर्छु : प्रचण्ड

काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि आफूले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका छन् । नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“मैले पार्टी एकताको रक्षाका लागि पटक पटक आग्रह गरेको छु । फेरि पनि आग्रह गर्छु,” उनले भने । 



SHARE THIS