थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

 

काठमाडौं, र्कािर्तक ४ । पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।


SHARE THIS