श्रम अदालतको अध्यक्षमा ओली

काठमाडौं, कार्तिक ३ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओलीलाई जिम्मेवारी तोकिएको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुंगले श्रम अदालत गठन गरिएको जानकारी दिएका हुन् । 

श्रमसम्बन्धी मुद्दा हेर्ने सो अदालको सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ तोकिएका छन् ।


SHARE THIS