दाङमा राजधानी आएकोमा खुसीयाली साट्दै दङ्गालीहरु


कमल ओली,दाङ, असोज २० । आज सम्पन्न प्रदेश सभा बैठकले दुई तिहाई बहुमतका साथ दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् ।





















SHARE THIS