नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँचसय नाघ्यो, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु



दाङ,असोज १५ । नेपालमा कोरोनाभाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या पाँचसय नाघेको छ ।  बिहीबार थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । 

बाँके, काठमाडौं, ललितपुर, सुनसरी र रुपन्देहीमा गरि ११ जनाको मृत्यु भएको हो ।


SHARE THIS