भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख

दाङ, असोज २४ । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ४९६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ४९० पुगेको छ ।  

पछिल्लो २४ घण्टामा भारतमा ९६४ संक्रमितको मृत्यु भएको छ । 

 


SHARE THIS