चितवनमा कोरोना संक्रमित पुरूषको मृत्यु

 

चितवन, र्कािर्तक ५ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको बुधबार मृत्यु भएको छ ।

मेडिकल कलेजका अनुसार चितवनको रत्ननगर नगरपालिका(१२ का ४१ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया लगायतका समस्या रहेको कलेजले जनाएको छ ।


SHARE THIS