पद्मोदयमा शिक्षक प्रतिधिका लागी आज भएको निर्वाच वाट भट्ट विजयी

कमल ओली, दाङ कार्तिक ३ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर दाङको विद्यालय व्यबस्थापन समितीका लागी शिक्षक प्रतिनिधीको आज भएको निर्वाचन वाट गणेश दत्त भट्ट ३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी गोपाल गौतमले भने २४ मत प्राप्त गरेका छन् । सहमतिका लागी धेरै पटक प्रयास गरेता पनि सहमति हुन नसकेपछी आज निर्वाचन भएको थियो । 

जम्मा ५७ जना मतदाता रहेकोमा सत प्रतिसत मत खसेको थियो भने १ मत बदर भएको विद्यालयका प्र.अ राम प्रसाद जैसीले बबई खबरलाई जानकारी दिएका छन् ।


SHARE THIS