आजको राशिफल


२०७७ असोज १३ गते मंगलबार 

मेष . दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

वृष .  दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ। उत्कृष्ट मान सम्मान पाइनेछ । 

मिथुन . दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । सहयोग पाइनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । 

कर्कट . दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

सिंह .  दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । 

कन्या . दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महŒवपूृर्ण काम हात लाग्नेछ मावली पक्ष सहयोगी रहनेछ ।  

तुला .  दिन ठिक रहनेछ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । बौद्धिक काम हुनेछ । 

वृश्चिक . दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । हरेक कामप्रति सावधानीको आवश्यकता पर्नेछ । 

धनु . दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दायित्व थपिनेछ । व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 

मकर .  दिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशत्ति बढ्नेछ । खानपानमका विशेष परिकारहरु मिल्नेछ स्वास्थ्य तन्दुरुस्त हुनेछ ।  

कुम्भ . दिन भाग्यवर्धक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । उपयुक्त अवसर मिल्नेछ । पढाइले गति लिनेछ । मुख्य काम गरिनेछ । 

मीन .  दिन प्रतिकूल रहनेछ । काममा अपव्यय र अपजश हुन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ । सौखिन खर्च हुन सक्छ । 


SHARE THIS