आजको राशिफल

 

२०७७ असोज १२ गते सोमबार 

मेष .  दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । 

वृष . दिन सार्थक रहनेछ । जागिरमा राम्रो अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । 

मिथुन .  दिन सार्थक रहनेछ । महत्वपूर्ण  कामको निर्णय  हुनेछ । धार्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । 

कर्कट .  दिन प्रतिकूल रहनेछ । सानातिना समस्याले पिरोल्नसक्नेछ । हरेक काममा सचेतताको खाँचो रहनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

सिंह . दिन अत्युत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । 

कन्या .  दिन उत्तम रहनेछ । कार्यसम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । निर्णय क्षमताको विकास हुनेछ । 

तुला . दिन उचित खालको रहनेछ । कामप्रति चनाखो भइनेछ । महŒवपूर्ण कामको अपेक्षा गर्नु बेस हुनेछ । मनमा चिन्ता कम हुनेछ । 

वृश्चिक .  दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । हरेक कामप्रति सावधानी अपनाउनु पर्नेछ । 

धनु . दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । मुख्य काममा गति थपिनेछ । 

मकर .  दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आयआर्जन हुनेछ । स्वास्थ्य सबल रहनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । 

कुम्भ . दिन भाग्योदयकारक रहनेछ । कार्यप्रगतिमा तीव्रता आउनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ । 

मीन .  दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । मनोबल बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । 


SHARE THIS