नेकपा सचिवालय बैठक सर्‍यो


काठमाडौं, भदौ  ५ । नेकपाको आज बस्‍ने भनिएको सचिवालय बैठक सरेको छ । अब अर्को बैठक पेरिसडाँडामा नभएर बालुवाटरमै बस्‍ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । 

पेरिसडाँडामा आइतबारबाट सचिवालय बैठक सुरु भएको हो । आज १ बजे बस्‍ने गरी हिजोको बैठक टुंगिएको थियो । 



SHARE THIS