दाङमा एक व्यक्ति मृत फेला



दाङ,असोज ५ । दाङमा एक व्यक्ति मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं। १० का ५२ बर्षीय हिरालाल बिक मृत फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


घोराही उपमहानगरपालिका वडा नं. १० को पशुपती टोलमा रहेको कुलपुजा गर्ने मन्दिर परिसरमा आईतबार दिउँसो साढे ४ बजे बिकको शव मृत फेला परेको ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता राज कुमार बैदवारले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



SHARE THIS