स्याङ्जामा पहिरो जाँदा ८ जना पुरिए



स्याङ्जा,असोज ८ । स्याङ्जाको वालिङ् नगरपालिका १४ तमादीमा पहिरो जादा एकै परिवारका ८ जना पहिरोमा पुरिएका छ्न । स्थानीय माया नेपालीको घर पुरिएको हो ।   पहिरोमा परि एकजनाको ज्यान गएको र एकजना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए।  

पहिरोमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेको एसपी बोगटीले बताए ।


SHARE THIS