आजको राशिफल

 


२०७७ असोज १४ गते बुधबार

मेष . दिन अनुकूल छ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । लाभदायक काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ । 

वृष . दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महŒवपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । 

मिथुन . दिन सार्थक छ । धार्मिक क्षेत्रमा निकै रुचि बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । सहयोग प्राप्त हुनेछ । मनमा सन्तोष मिल्नेछ । 

कर्कट . दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

सिंह .  दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । सन्तानबाट सहयोग पाइनेछ । 

कन्या . दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आत्मबल बढ्नेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । 

तुला . दिन उचित छ । योजना मुताविक काम बन्नेछ । मनमा चिन्ता हट्नेछ । बौद्धिक काम गरिनेछ  । स्वास्थ्य पनि तन्दुरुस्त रहनेछ । 

वृश्चिक . दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ । 

धनु . दिन सार्थक छ । सामाजिक काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मकर . दिन उत्तम छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक पक्ष सबल हुनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । 

कुम्भ . दिन भाग्योदयकारक छ । उच्चस्तरीय कार्यव्रmमको तर्जुमा हुनेछ । मनोबल बढ्नेछ । पढाइ लेखाइ हुनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । 

मीन . दिन प्रतिकूल खालको छ । अनावश्यक खर्च बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बुद्धिमानी हुने देखिन्छ । व्यवधान बढ्न सक्छ । 



SHARE THIS