दाङमा आज ६ जनामा कोरोना पुष्टि

दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण

दाङ, भदौ १७ । दाङमा आज ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लामा ६ जनामा कोरोना पुष्टि भएको हो ।

SHARE THIS