ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु – Online Khabar
Add caption


काठमाडौं, भदौ २४ । कोरोना भाइरस संक्रमणका कारण ललतिपुरमा ८३ वर्षकी महिलाको मृत्यु भएको छ ।


भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८३ वर्षकी महिलाको बुधबार विहान ९ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।


उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।


SHARE THIS