१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज - ।।BabaiKhabar।।

Breaking

।।BabaiKhabar।।

ववइ खबरः नेपाली न्यूज पोर्टल

हाम्रो टीम

test banner

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, September 3, 2020

१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज

काेराेनाबाट बच्‍न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस‍् : स्वास्थ्य मन्त्रालय
दाङ,भदौ १८ । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड १९)को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Post Top Ad

Responsive Ads Here