प्रहरी हिरासतबाटै चोरी कसुरका चार आशंकित फरार



काठमाडौं, असोज २ । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि ल्याइएका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका हुन् ।


SHARE THIS