मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं, असोज ११ । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आइतबार ९आज० बस्ने भएको छ । प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जानकारी दिए । 

बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले बताएको छ ।


SHARE THIS