वडाध्यक्ष नै सँक्रमित भएपछी नगरपालिका र सम्बन्धित वडा कार्यालय सिल

 


दाङ,असोज ६। लमही नगरक्षत्रमा वडाध्यक्ष नै सँक्रमित भएपछी नगरपालिका र सम्बन्धित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ ।नगरक्षत्रको समुदायमै कोरोना पोजेटिभ भेटिएपछी सम्बन्धित वडा कार्यालय र नगरपालिका ७ दिनका लागि बन्द गरिएको लमही नगर प्रमुख कुल बहादुर केसीले जानकारी दिए ।

त्ःबचत

उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम चाहीँ हुन्छ, सेवाग्राही प्रबेशमा रोक लगाईएको छ । असोज १२ गते ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताए ।


SHARE THIS