कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख

        


दाङ, भदौ ५ । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ४ हजार ८०० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको मृत्यु भइसकेको छ । 


SHARE THIS