भेरी अस्पतालमा गरिएको परिक्षणमा ४३ जनामा कोरोना पुष्टि

थाहा खबर: भेरी अस्पतालमा रगत जाँच गर्ने 'रिएजेन्ट' केमिकल अभाव

बाँके, भदौ १९ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमा बाँकेका मात्र ३७ जना रहेका छन् भने बर्दियाका ६ जना रहेको भेरी अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

SHARE THIS