नेकपा सचिवालय बैठक दिउसोका लागि सर्‍यो

नेकपा सचिवालय बैठक दिउसोका लागि सर्‍यो
काठमाडौं,भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक दिउँसोसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो । बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभामा वामदेव गौतम कि डा। युवराज खतिवडा लैजाने भन्ने विषयमा छलफल हुने भएको छ ।

SHARE THIS