आफ्नै छोरीको घाँटी थिचेर हत्या

बाबुद्वारा छोरीको घाँटी थिचेर हत्या ...
सन्तोषकुमार गुप्ता/ दाङ, भदौ १ । प्यूठानमा आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेकी छन्। जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्माको घाँटी थिचेर हत्या गरेको स्थानीयले बताएका छन् ।
मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार साँझ छोरीको हत्या गरेको बताइएको छ । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

SHARE THIS