भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन 
काठमाडौं,भदौ १५ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो । उनका छोरा अभिजितले मुखर्जीको निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ ।

SHARE THIS