मेडिकल कलेजहरुलाई सरकारको निर्देशन स् कोरोना संक्रमितको उपचार गर्नू

सबै मेडिकल कलेजले स्वीकृत बेडको एक ...

काठमाडौं, साउन ३१ । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड(१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो ।

SHARE THIS