प्रहरी साहयक निरीक्षक पक्राउ

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा ...घोराही, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले पम्पमा रहँदा आर्थिक वर्ष ०७४   ७५ र आव ०७५  ७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

SHARE THIS