मनोहरा किनारमा यसरी मनाइयो ऋषिपञ्चमी

实拍:中国的这个邻国,美女当街洗澡,见怪不怪_图片_蛋蛋赞

काठमाडौं, भदौ ७ । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ ।
आज ऋषिपञ्चमी : मुलुकभरका ऋषेश्वर ...
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन छ ।
ऋषिपञ्चमीमा पनि कोरोना प्रभाव, नदी ...

सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटी भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

आज ऋषिपञ्चमी, यी कार्य गरे ...
यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
काठमाडौं बागमती सम्पदा - Visit Nepal TV
हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
Kathmandu Press
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
ऋषिपञ्चमीमा कोरोना प्रभाव: नदी ...
ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।
尼泊尔妇女河中大尺度半裸公开洗澡为丈夫祈福_网易订阅
Rishi Panchami being observed today « Dainiki
घरमै स्नान गर्न पूजापाठ गर्न सरकारले सबैलाई अनुरोध गरेको छ । तर आज बिहानै केही महिलाहरु कागेश्वरी मनोहरा खोला किनारमा स्नान र पूजा गर्न भेला भएका थिए ।
尼泊尔妇女河中大尺度半裸公开洗澡为丈夫祈福_网易订阅
आज ऋषिपञ्चमी - समाचार - नारी






SHARE THIS